‘कृ’ गर्ल अदिति बुढाथोकीको ग्ल्यामर लूक (फोटो फिचर) « Khabarhub

‘कृ’ गर्ल अदिति बुढाथोकीको ग्ल्यामर लूक (फोटो फिचर)


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका अदिथि बुढाथोकी पछिल्लो समय खासै चर्चामा छैनिन् । यी क्युट नायिका मिडियामा त्यति नछाए पनि सामाजिक सञ्जालमा भने खुबै सक्रिय रहन्छिन् ।

नेपालका लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ मा देखिएकी अदितिले पछिल्लो समय अरु नेपाली फिल्ममा काम गरेकी छैनिन् । बरु उनी बलिउडमै आफ्नो करिअरको खोजी गरिरहेकी छिन् । मुम्बईमा बसोबास गर्दै आएकी अदिति कामका सिलसिलामा नेपालमा आइरहन्छिन् ।

बलिउडका केही म्युजिक भिडियोमा समेत उनलाई देख्न सकिन्छ । बलिउडमा जम्ने उनको चाहना छ । केही नेपाली फिल्मबाट अफर आए पनि उनले ती फिल्ममा काम नगर्ने मनशाय बनाएको स्रोत बताउँछ ।

नेपालमा पनि उनका फ्यान फलोइङको कमी छैन । बलिउडमा पनि उनका फ्यान छन् । सामाजिक सञ्जालमा अदितिले आफूलाई बोल्ड रुपमा प्रस्तुत गरेकी हुन्छिन् । अदितिका केही बोल्ड तस्वीर हामीले यहाँ शेयर गरेका छौँ । हेरौँ तस्वीर:

 

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  १२ : १९ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब