कार्यालयमा अत्यधिक काम गर्नुहुन्छ ? थकान लागे रोग हुनसक्छ ! « Khabarhub

कार्यालयमा अत्यधिक काम गर्नुहुन्छ ? थकान लागे रोग हुनसक्छ !


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कार्यालयमा कामको दबावका कारण हुने थकानलाई रोगको सूचीमा राखेको छ । यस रोगलाई ‘बर्न आउट’ नामाकरण गरिएको छ ।

डब्लुएचओले यस रोगलाई आईसीडी अर्थात अन्तर्राष्ट्रिय रोगको वर्गीकृत गर्ने सूचीमा राखेको हो । सूचिकृत भएपछि अब यस रोगको जाँच पनि हुन सक्नेछ । केही दिन अघि मात्रै डब्लुएचओले भिडियो गेमिङ्गको लत बस्नुलाई मानसिक रोगको सूचीमा सूचिकृत गरेको थियो ।

डब्लुएचओकाअनुसार कार्यस्थलमा हुने गम्भीर तनाव अर्थात कामको अत्यधिक बोझका कारण बर्न आउट हुने छ । बर्न आउट एक सिन्ड्रोम भएको डब्लुएचओको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : २० बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार