कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस् सूचीसहित « Khabarhub

कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस् सूचीसहित


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण र सशर्त अनुदानको विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय तहलाई दिइने सशर्त अनुदानतर्फ १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरेको बताएका थिए । यस्तै स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ समानिकरण अनुदान दिने बजेटमा उल्लेख गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशलाई ४४ अर्ब ५५ करोड ५८ लाख सशर्त अनुदान छुट्याइएको छ । ७ वटै प्रदेशका लागि ५५ अर्ब २९ करोड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने बेजटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान र सशर्त अनुदान गरी स्थानीय तहमा २ खर्ब १३ अर्ब ८२ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै प्रदेशमा भने ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेर्नुहोस् कुन प्रदेश र स्थानीय तहले कति अनुदान पाए ? 

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ४६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार