चीनमाथि नेपाली युवा टोली हावी | Khabarhub Khabarhub

चीनमाथि नेपाली युवा टोली हावी


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली यु–१९ क्रिकेट टोली चिनिया टोलीमाथि हावी भएको छ । मलेसियामा जारी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियासँग खेलेको नेपाली टोलीले जारी खेलको १३ ओभरसकिँदा चीनलाई दबाबमा राखेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाली टोलीले ११ ओभर खेल्दा चीनका महत्वपूर्ण ३ विकेट लिइसकेको छ । यस्तै, चीनले १३ ओभरको खेल सकिँदा मात्रै २४ रन बनाएको छ । चीनका लागि ग्वाहो गावले १३ रन बनाएर आउट हुँदा अन्यले दोहोरो अंक जोड्न सकेका छैनन् ।

नेपालका सागर ढकालले २ विकेट लिएका छन् भने कमलसिंह ऐरीले १ विकेट लिएका छन् ।

नेपालका कप्तान रोहित कूमार पौडेल आजको खेलमा फराकिलो जितको खोजिमा रहेका छन् । त्यसैअनुसार उनले खेलमा टस जितेर पहिलो ब्याटिङको निर्णय गरेका छन् ।

मंगलबार शुरु भएको प्रतियोगिता जुलाई ९ सम्म चल्लनेछ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ५९ बजे

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले