‘हट’ तस्वीर शेयर गर्दै मलाइकाले लेखिन्- तपाईं कहाँ हेर्दै हुनुहुन्छ ? « Khabarhub

‘हट’ तस्वीर शेयर गर्दै मलाइकाले लेखिन्- तपाईं कहाँ हेर्दै हुनुहुन्छ ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – मलाइका अरोरा पछिल्लो समय ब्याइफ्रेन्ड अर्जुन कपूरसँग न्यूयोर्कमा रमाइरहेकी छिन् । उनी अर्जुन कपूरको जन्मदिन मनाउन त्यहाँ पुगेकी थिइन् । दुवैले आफ्नो विदाको समयलाई सदुपयोग गरिरहेका छन् । दुवैले सामाजिक सञ्जालमा पनि तस्वीर शेयर गरिरहेका छन् ।

हालै मलाइकाले केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । ती तस्वीरमा उनलाई निकै हट देखिएको छ । उनले लिएका सेल्फीमा फरक पोजमा देख्न सकिन्छ ।

मलाइकाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – तपाईंले कहाँ हेर्दै हुनुहुन्छ ?

यी तस्वीरमा मलाइकाको हट लूक देख्न सकिन्छ । योभन्दा पहिले पनि मलाइकाले केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । ती तस्वीरले खुबै चर्चा कमाएका थिए । मलाइका र अर्जुन सम्बन्धमा रहेको लामो समयदेखि चर्चा छ । उमेरले मलाइकाभन्दा अर्जुन १२ वर्ष कान्छा‍ हुन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ३७ बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित