मिर्गौला पीडित सिंहको सहयोगार्थ रवी ओडले दिँदै सांगीतिक प्रस्तुति « Khabarhub

मिर्गौला पीडित सिंहको सहयोगार्थ रवी ओडले दिँदै सांगीतिक प्रस्तुति


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले मिर्गौला पीडित हेमन्त सिंह ठकुरीको सहयोगार्थ गीत गाउने भएका छन् ।

यही असार २० गते नेपालगन्जमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त सांस्कृतिक कार्यक्रममा रवीले कम्तीमा पनि ५ वटा गीत गाउने आयोजकले जानकारी दिएको छ ।

‘उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। मिर्गौंला पीडितको लागि निःशुल्क गाउन आउन लागेका हुन्,’ हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीलेले बताए ।

कार्यक्रममा ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक/गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगरको प्रस्तुति रहनेछ। सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारत छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : २० बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ पछि ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन