देशको नेता बन्लान कि भन्ने डर लाग्छ « Khabarhub

देशको नेता बन्लान कि भन्ने डर लाग्छ



विद्या कसम, आमा ! अब म स्कुल जाने छैन,
झ्यालखान जाने मौका पाए छोड्ने छैन,
पच्चिस बर्ष स्कुल, कलेज र विश्वविध्यालय धाउने ले के पाए ?
चौध बर्ष झ्यालखान बस्न पाए, प्रधानमन्त्रि पाउन बेर छैन !

सरकारले भ्रस्टाचारीलाई भटाभट समाउन लाग्यो,
झ्वाट्ट सुन्दा मलाइ पनि शुरुमा त खुब खुसि लाग्यो
सातो त त्यतिबेला गयो, जब तिनलाई झ्यालखान पठाउन लाग्यो
बुझें, सरकार त भविष्यकालागि नयाँ नेता पो बनाउन लाग्यो !

धन्न केही बलात्कारी र हत्याराहरु अझै घुम्दै छन् शहरमा
अपराध गर्दैछन झ्यालखान जाने रहरमा
यिनलाई समातेर झ्यालखान हाल ! भन्न त मन लाग्छ
तर निस्किएर पछि देशको नेता बन्छन कि ? डर लाग्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १ : ४७ बजे

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची