देशको नेता बन्लान कि भन्ने डर लाग्छ | Khabarhub Khabarhub

देशको नेता बन्लान कि भन्ने डर लाग्छ



विद्या कसम, आमा ! अब म स्कुल जाने छैन,
झ्यालखान जाने मौका पाए छोड्ने छैन,
पच्चिस बर्ष स्कुल, कलेज र विश्वविध्यालय धाउने ले के पाए ?
चौध बर्ष झ्यालखान बस्न पाए, प्रधानमन्त्रि पाउन बेर छैन !

सरकारले भ्रस्टाचारीलाई भटाभट समाउन लाग्यो,
झ्वाट्ट सुन्दा मलाइ पनि शुरुमा त खुब खुसि लाग्यो
सातो त त्यतिबेला गयो, जब तिनलाई झ्यालखान पठाउन लाग्यो
बुझें, सरकार त भविष्यकालागि नयाँ नेता पो बनाउन लाग्यो !

धन्न केही बलात्कारी र हत्याराहरु अझै घुम्दै छन् शहरमा
अपराध गर्दैछन झ्यालखान जाने रहरमा
यिनलाई समातेर झ्यालखान हाल ! भन्न त मन लाग्छ
तर निस्किएर पछि देशको नेता बन्छन कि ? डर लाग्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १ : ४७ बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक