यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा | Khabarhub Khabarhub

यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तामाको तरकारी जिब्रोको स्वादको लागि मीठो हुन्छ । यही स्वादकै कारणले होला तामासँग सम्बन्धित गीत पनि बनेका छन् । यही तामा मानिसको स्वास्थ्यका लागि पनि उपयोगि मानिन्छ । थाहा पाउनुहोस् बाँसको तामा खानुका फाइदा :

  • -बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
  • -बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ।
  • -पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।
  • -पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।
  • -गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।
  • -ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।
  • -नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
  • -तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।
  • -तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।
  • -आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।
  • -रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।
  • -फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।
  • -श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : २१ बजे

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

भारत लोकसभा पाँचौ चरणको चुनाव आज : आठ राज्यका कति सिटमा हुन्छ मतदान ?

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको