पशुपति भण्डारखाल जंगलमा सामूहिक आत्महत्या « Khabarhub

पशुपति भण्डारखाल जंगलमा सामूहिक आत्महत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा २ जनाले सामूहिक आत्महत्या गरेका छन् । डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका हुन् ।

भण्डारखाल जंगलको एउटै रुखमा दुईजना झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

मृतकद्धय खोटाङको दित्तेल नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका जय गिरी (४० बर्ष) र खोटाङ बस्ने उमिता दमाई भएको प्रहरीले जानकारी दिएको छ ।

खोटाङको याङ्खा गाउँपालिका–५ घर भएकी उमिता केही दिनअघि मात्र काठमाडौं आएको बताइएको छ । आत्महत्याको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : २५ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक