खुकुरी प्रहार गरी युवकको हत्या « Khabarhub

खुकुरी प्रहार गरी युवकको हत्या


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नागार्जुन नगरपालिका–५ का आकाश बस्‍नेतको हत्या भएको छ । सीतापाइलाको मूल सडकमा खुकुरी हानेर बस्नेतको हत्या भएको हो ।

सडकमा हिँडिरहेका आकाशलाई चारजना युवाले आक्रमण गरेको र उनीहरुले आकाशलाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए। घाइते आकाशलाई मनमोहन अस्पतालले मृतक घोषणा गरेको हो।

आक्रमणमा संलग्न भएको आशंकामा महानगरीय प्रहरी वृत्त स्वयम्भूले नौ जनालाई पक्राउ गरेको छ । वृत्तका डिएसपी लालध्वज सुवेदीका अनुसार आकाश एक्लै हिँडिरहेको अवस्थामा आक्रमण गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : ३० बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक