कृष्ण काफ्लेले ल्याए ‘मेरो मुटु’ « Khabarhub

कृष्ण काफ्लेले ल्याए ‘मेरो मुटु’


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक कृष्ण काफ्लेको स्वर रहेको गीत ‘मेरो मुटु’को भिडियो सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङले लेखेका शब्दमा दीपक शर्माको संगीत सुन्न सकिन्छ । यस्तै गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ
।

गीतको भिडियोमा उत्सव दाहालको दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ । भिडियोमा अनिष विक्रम शाह र भूमिका केसीले अभिनय गरेका छन् ।

रोमान्टिक शैलीको यो गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १ : ५१ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी