सीसीआरसी सेमिफाइनलमा | Khabarhub Khabarhub

सीसीआरसी सेमिफाइनलमा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीसीआरसी नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजद्वारा आयोजित प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६०–५५ ले पराजित ग¥यो । सीसीआरसीका सफल मगरले १४ अंक जोडे ।

ब्वाइजमै गोल्डेनगेट, ट्रिनिटी र न्यु जेनिथ पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भए । गोल्डेनगेटले एलआरआईलाई ५४–४१ ले हरायो । गोल्डेनगेटका कौशल शर्माले २० स्कोर गरे । ट्रिनिटीले ज्ञान निकेतनको यात्रा ६९–६१ ले पूर्णविराम लगायो ।

ट्रिनिटीका किरण कँडेलले १८ अंक जोडे । मोर्गन विरुद्धको खेलमा न्यु जेनिथ ७०–६३ ले विजयी भयो । न्यु जेनिथका विशाल राईले २९ अंक जोडे ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ४ : ५५ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न