गीत गाउने गधा सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित) « Khabarhub

गीत गाउने गधा सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संगीत एक क्षमतावान् व्यक्तिको शिल्प हो । यसका लागि व्यक्तिले वर्षौं अथक मेहनत गर्नुपर्दछ ।

जो–कोहिले पनि लयमा गीत गाउँन सक्दैनन् । संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्रा होइन पशुमा समेत यसले प्रभाव राख्दछ ।
अहिले समाजिक सञ्जालमा एउटा गधा भाइरल बनेको छ । यसरी गधा भाईरल हुनुको पछाडि गधाको गायकी हो ।

सुन्दा अचम्म लाग्न सक्छ जनावरले पनि कतै गीत गाउँछ र ? तर भारतमा एउटा गधाले गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

भारतको पुणे स्थित एक एनिमल सेल्टरमा रहेको एमिली नामक गधाले गाउन थाले पछि उसको चर्चा चुलिएको छ । पछिल्लो समय एमिलिलाई हेर्न कैयौं मानिस पुगिसकेका छन् ।

घाइते अवस्थामा भेटिएको उक्त गधा एनिमल सेल्टरमा घुलमिल हुँदै गएपछि बिस्तारै गाउन थालेको सेल्टरका कर्मचारीले बताएका छन् । खाने समयमा गाउने एमिलीको आवाज मंत्रमुग्ध पार्ने रहेको छ । सेल्टरका कर्मचारीका अनुसार एमिलीको गायकी प्रतिभालाई रेकर्ड गरेर सामाजिक सञ्जालमा हालेसंगै मानिसहरु गधाको गीत सुन्न सेल्टरमा घुइचो लाग्ने गर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : २० बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी