इंग्लिस प्रिमियर लिग फुटबल– चेल्सी विजयी « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल– चेल्सी विजयी


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।

शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तस्रो स्थानमा उक्लिएको हो ।

वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० को अवस्थामा लगेका थिए । तर खेलको ८० औं मिनेटमा वाट्फोर्डले भीएआर मार्फट पेनाल्टी पायो । सलाई सदुपयोग गर्दै जेरार्ड डेउलोफेउले टिमका लागि एक गोल फर्काए ।

जीतसँगै चेल्सीको ११ खेलबाट २३ अंक भएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको समान खेलबाट ३१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको सीटीको २५ अंक रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : २४ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल