स्वप्न सुमनले ल्याए ‘थाहा छैन’ (भिडियो) « Khabarhub

स्वप्न सुमनले ल्याए ‘थाहा छैन’ (भिडियो)


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनले नयाँ गीत बजारमा ल्याएका छन् । उनले आफ्नो युट्युबमार्फत ‘बिर्सेको छैन’ बोलको गीत बजारमा ल्याएका हुन् ।

गीतमा स्वर शब्द र कम्पोजिसन स्वप्न सुमनकै छ । गीतमा छोडेर गइसकेकी आफ्नी प्रेमिकालाई अझै नबिर्सेको भाव व्यक्त गरिएको छ ।

यस्तै गीतको भिडियोलाई अन्जन लिम्बुले खिचेका हुन् भने अर्जुन र प्रशन्न सिंह कार्कीले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ११ : २० बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन