म्याग्दीमा बस दुर्घटना– ४ जनाको मृत्यु, ३० जना घाइते « Khabarhub

म्याग्दीमा बस दुर्घटना– ४ जनाको मृत्यु, ३० जना घाइते


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा आइतबार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–७ बिममा भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट बिमतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस बिममा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुव शर्माले जानकारी दिए ।

दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ३० जनाको दरवाङस्थित स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १० बजे

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ– लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल