बार्सिलोनासँग चार दिनमा मड्रिडको दोस्रो हार, लिगमा १० अंकको अग्रता « Khabarhub

बार्सिलोनासँग चार दिनमा मड्रिडको दोस्रो हार, लिगमा १० अंकको अग्रता


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वार्सिलोनाले चार दिनको अन्तरालमा भएको दोस्रो एल क्लासिको खेलमा जित निकाल्दै ला लिगामा १० अंकको स्पस्ट अग्रता बनाएको छ ।

इभान र्‍याकेटिकले गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

स्यान्टियागो बर्नावाउमा भएको खेलमा रियलमड्रिडमाथि जित निकाल्ने क्रममार्‍याकेटिकले खेलको २६ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै २६ खेल खेलेको वार्सिलोना ६० अंक सहित ला लिगाको शीर्ष स्थानमा रहेको छ । दास्रो स्थानमा रहेको एथलेटिकको मड्रिडले एक खेल कम खेल्दै ५० अंक जोडेको छ ।

तेस्रो स्थानमा रहेको रियलमड्रिडले २६ खेल खेल्दै ४८ अंक जोडेको छ ।

यसअघि कोपा डेल रेको फाइनल पुग्ने क्रममा बार्सिलोनाले रियलमड्रिड माथि ३–० को जीत निकालेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ८ : २४ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच