अधिकारीको निधनपछि नेकपाको सचिवालय बैठक « Khabarhub

अधिकारीको निधनपछि नेकपाको सचिवालय बैठक


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री एवं नेकपाका नेता भरत मोहन अधिकारीको शनिवार राति निधन भएको छ ।

नेता अधिकारीको नधिन भएपछि नेकपा सचिवालय बैठक बोलाइएको छ । बालुटारमा शुरु भएको बैठकले अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्नेछ ।

८३ वर्षिय अधिकारीको शनिवार राति काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको थियो । फोक्सो र मुटु रोगबाट पीडित अधिकारीको उपचारका क्रममा निधन भएको थियो ।

अधिकारीको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि अहिले नेकपाको पार्टी कार्यालय धुम्बराहीमा राखिएको छ ।
स्वर्गीय अधिकारीकी श्रीमती र तीन छोरी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०७ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको