काठमाडौं– शनिबार राति निधन भएका पूर्वउप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेकपाका नेता भरतमोहन अधिकारीको शवयात्रा शुरु भएको छ ।
धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको हो ।
अधिकारीको पार्थीव शरीरलाई धुम्बाराहीस्थित पार्टी कार्यालयबाट पशुपति आर्यघाट लगिएको छ ।
अधिकारीको आइतवारै अन्त्येष्टि गरिने छ ।
प्रतिक्रिया