अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे राजेश हमाल « Khabarhub

अधिकारीलाई श्रद्धाञ्जली दिन पुगे राजेश हमाल


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व उपप्रधानमन्त्री एवम् अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन अभिनेता राजेश हमाल पुगेका छन् । अभिनेता हमालले नेकपाको पार्टी कार्यालय धुम्बाराही पुगेर अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

शनिबार राति निधन भएका नेता अधिकारीको आज (आइतबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।

नेता अधिकारी लामो समयदेखि छातिको संकमणबाट ग्रसित थिए । उनको श्रद्धाञ्जलीमा नेकपाका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १ : ०७ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका