श्रद्धालाई ‘ह्याप्पी बड्डे’ भन्दै सार्वजनिक गरियो ‘साहो’ को टिजर « Khabarhub

श्रद्धालाई ‘ह्याप्पी बड्डे’ भन्दै सार्वजनिक गरियो ‘साहो’ को टिजर


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बाहुबली स्टार प्रभासको अपकमिङ फिल्म ‘साहो’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मकी नायिका श्रद्धा कपूरको जन्मदिन पारेर उनलाई शुभकामना दिँदै निर्माण टिमले टिजर रिलिज गरेको हो ।

एक मिनेट दुई सेकेन्ड लामो टिजरमा प्रभास र श्रद्धाको जबरजस्त एक्सन देखाइएको छ । यही फिल्मबाट श्रद्धा कपूर दक्षिण भारतीय फिल्म डेब्यु गर्दैछिन् । ‘बाहुबली’ पछि प्रभासका पनि कुनै फिल्म रिलिज भएका छैनन् ।

सुजितले निर्देशन गरेको यो फिल्मलाई टी–सिरिज र युवी क्रियशनले निर्माण गरेको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  २ : ४३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका