टर्कीमा आगलागी, ४ जनाको मृत्यु « Khabarhub

टर्कीमा आगलागी, ४ जनाको मृत्यु


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको भवनमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । इस्तानबुल शहरको मध्य भागमा रहेको ५ तल्लो आवासीय भवनमा आगलागी भएको हो ।

आगलागीको कारणबारे केही नखुलाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएको थाहा पाएर नियन्त्रण गर्न घटनास्थल पुगेको उद्धारकर्मीको टोलीले भवनबाट दुई शव निकालेको थियो भने अन्य तीन जनालाई आगोले जलेर सख्त घाइते बनेको अवस्थामा उद्धार गरेको थियो ।

घाइतेमध्ये दुई जनाको उपचारको क्रममा निधन भएको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ०६ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको