टोर्नेडोबाट अमेरिकामा २२ जनाको मृत्यु « Khabarhub

टोर्नेडोबाट अमेरिकामा २२ जनाको मृत्यु


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अलाबामा– अमेरिकाको अलाबामा राज्यमा विनाशकारी टोर्नेडोमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ ।

अलाबामा राज्यको ली काउन्टीमा दुई आँधीहरुले खतरनाक विनाश निम्त्याएको स्थानीय अधिकारीले जनाएका छन् ।

टोर्नेडोमा मारिनेमा ६ वर्षे बच्चा समेत छन् ।

टोर्नेडोबाट अरु केही मानिसहरु हराइरहेको तथा अन्य ४० जनाभन्दा धेरै घाइते भएका छन् ।

टोर्नेडोले ली काउन्टीका दर्जनौँ घरमा क्षति पु¥याएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै पनि टोर्नेडो आउन सक्ने भन्दै अलाबामाका मानिसहरुलाई सुरक्षित भएर बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ०९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच