शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप, मंगलबारदेखि विद्यालय बन्दको चेतावनी « Khabarhub

शिक्षक र प्रहरीबीच वानेश्वरमा झडप, मंगलबारदेखि विद्यालय बन्दको चेतावनी


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्थायी राहत शिक्षक संगठनले मंगरबारदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आन्दोलन जारी राखेका हुन । उनीहरुले सोमबार निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर आन्दोलनरत शिक्षकहरुलाई तितरबितर पारेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : १३ बजे

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन आज १२ बजेसम्म समय

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

मादलमै परनिर्भर वादी समुदाय 

सुर्खेत- दैलेखको दुल्लु नगरपालिका–७ पटाङ्गिनिका वादी समुदाय केही वर्ष अघिसम्म

पिङ हाल्न अनुदान

नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् ।

दसैँ बिदामा काठमाडौँ महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ- दसैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने

गाउँघरमा देखिन छाडे पिङ

लमजुङ – विगतका वर्षहरूमा दसैँ लागेसँगै गाउँका युवाहरू पिङ हाल्न