‘सेल्फी किङ’ को टिजरमा विपिनको नैरश्यता (भिडियो) « Khabarhub

‘सेल्फी किङ’ को टिजरमा विपिनको नैरश्यता (भिडियो)


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘सेल्फी किङ’ को टिजर सार्वजनिक गरिएको छ । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।

यसअघि पोस्टर रिलिज गरेर चर्चा कमाएको फिल्मले टिजरमा पनि विपिन कार्कीलाई नै स्थान दिएको छ । फिल्ममा विपिनले एक कलाकारको चरित्र निभाएका छन् ।

एक राष्ट्रिय कलाकारको जीवनमा आइपरेको उतारचढावलाई कथानक बनाइएको फिल्ममा निर्देशक सापकोटाकै स्किृप्ट रहेको छ । यो फिल्ममा सुसन प्रजापतिको छायांकन तथा जीवन थापाको सम्पादन रहेको छ ।

फिल्मलाई सुभाष थापा र दिनेश राउतले निर्माण गरेका हुन् ।

यस्तै फिल्ममा विपिनका अलावा भुवन चन्द, अभय बराल, लक्ष्मी बर्देवा, लोकमणि नेपाल, जीवन भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म आउँदो माघ २४ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ४० बजे

कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं– कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले आर्थिक वर्ष २०८०/०८१

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको