मेनुकाको गीतमा नीता र निराजन (भिडियो) | Khabarhub Khabarhub

मेनुकाको गीतमा नीता र निराजन (भिडियो)


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‍ं – गायिका मेनुका पौडेलको आवाजमा सजिएको गीत ‘रंग भित्रको’ सार्वजनिक गरिएको छ । यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतका शब्द सञ्चारकर्मी दिपेन्द्र घिमिरेले लेखेका हुन् । यस्तै गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको छ ।

गीतको भिडियोमा मोडल निराजन प्रधान र नीता ढुङ्गानालाई देख्न सकिन्छ । यस्तै भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ५६ बजे

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र