उसुमा पनि नेपाललाई स्वर्ण « Khabarhub

उसुमा पनि नेपाललाई स्वर्ण


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले अर्को स्वर्ण थपेको छ ।

उसुको थाउलोमा नेपालका दीपक हमालले स्वर्ण पदक हात पारे । दीपकले १९.३२ अंकसहित नेपाललाई स्वर्ण दिलाएका हुन् ।

यो सँगै १३ औं सागमा नेपालले २४ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : १५ बजे

कार्यकालको एक वर्षमा ट्रम्प दबाबमा, ‘स्टेट अफ द युनियन’ सम्बोधनको तयारी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक वर्ष पूरा

कर्मयोगी ‘बा’को पदचाप पछ्याउँदा

बा : पढाई सकेर के मा जागिर हो नि ?

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको

झापाको दमकमा एमालेको घरदैलो कार्यक्रम

दमक– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मुन्दुम पदमार्ग’ पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुँदै

भोजपुर– ‘मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज पर्यटकीय