टुँडिखेल खालि गराउन भन्दै उपमेयर खड्ग‍ीले लेखिन् मेयर शाक्यलाई पत्र ! | Khabarhub Khabarhub

टुँडिखेल खालि गराउन भन्दै उपमेयर खड्ग‍ीले लेखिन् मेयर शाक्यलाई पत्र !


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिएकी छिन् ।

गत बुधवार उपमेयर खड्गी, प्रशासन विभागका विभागीय प्रमुख, शहरी पूर्वाधार विकास विभाग र नगर प्रहरी महाशाखाका प्रतिनिधि सहितको टोलिले टुँडिखेल, खुलामञ्च र रानीपोखरी अनुगमन गरेको थियो ।

अकुपाइ टुँडिखेलका अभियान्ताले महानगरलाई टुँडिखेल खाली गराउन पत्र दिएसँगै उनी अनुगमनका लागि आएकी थिइन् ।

उनले अनुगमनकै क्रममा पत्रकारसँग अन्तक्रिया गर्दै खुलामञ्चको अनाधिकृत पार्किङलाई तुरुन्त हटाउउने प्रतिवद्धता व्यक्ति गरेकी थिइन् ।
अनुगमनका क्रममा देखिएका तथ्यहरु केलाउँदै उनले सुधार गर्नका लागि यसरी पत्र लेखेकी छिन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ४ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र