महिला ह्याण्डबल प्रतियोगितामा भारतद्वारा माल्दिभ्स ४१–९ गोलले पराजित « Khabarhub

महिला ह्याण्डबल प्रतियोगितामा भारतद्वारा माल्दिभ्स ४१–९ गोलले पराजित


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– साग खेलकुदअन्तर्गत बुधबार भएको महिला ह्याण्डबल प्रतियोगितामा भारतले माल्दिभ्सलाई ४१–९ को गोल अन्तरले पराजित गरेको छ ।

पोखरा रङ्गशालामा भएको प्रतियोगितामा भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६/६ गोल गरे । भारतका लागि खुस्बु कुमारी, स्वर्णीमा जैसवाल र शालिनी ठाकुरले समान ४/४ गोल गरेका थिए ।

प्रतियोगितामा ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गर्न सफल भएका थिए ।

माल्दिभ्सकोतर्फबाट ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १/१ गोल गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ११ : १० बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप