५ महिनामा मात्रै ६ खर्बको आयात « Khabarhub

५ महिनामा मात्रै ६ खर्बको आयात


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले पछिल्लो ५ महिनामा मात्रै ६ खर्ब ७ अर्ब रुपैयाँभन्दा बढीको आयात गरेको छ ।

नेपाल राष्ट्र बैकको तथ्याङ्कअनुसार पछिल्लो ५ महिनामा साढे ३७ अर्बको मात्रै निर्यात भएको छ । राष्ट्र बैकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो ५ महिनामा व्यापारघाटा बढेर ३६ प्रतिशतले बढेर ५ खर्ब ६९ अर्ब रुपैया पुगेको छ ।

विकास खर्च बढ्यो

राष्ट्र बैककै तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा पछिल्लो ५ महिनामा पुँजीगत खर्च भने बढेको छ । तथ्याङ्कअनुसार पछिल्लो ५ महिनामा विकास खर्च अघिल्लो वर्षको तुलनामा करिब १० अर्ब रुपैयाँ बढी खर्च भएको छ । सरकारी रेकर्डअनुसार अघिल्लो वर्षको पहिलो ५ महिनामा विकास २४ अर्ब खर्च भएकोमा यसवर्ष बढेर ३४ अर्ब पुगेको छ । चालु खर्च भने करिब १ अर्ब कम खर्च भएको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १७ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित