भ्वाइस अफ नेपाल विजेता सिडी विजयले सार्वजनिक गरे ‘टाढा हुनु कसरी’ (भिडियो) « Khabarhub

भ्वाइस अफ नेपाल विजेता सिडी विजयले सार्वजनिक गरे ‘टाढा हुनु कसरी’ (भिडियो)


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘भ्वाइस अफ नेपाल’ विजेता सिडी विजय अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । अधिकारीले युट्युबमार्फत ‘टाढा हुनु कसरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक अधिकारीको स्वर छ भने राधुङ छाका शब्द छन् । शब्दमा विरहका भावनालाई समेटिएको छ । गीतलाई किरण कडेलले एरेन्ज गरेका हुन् भने संगीत डीआर अतुको रहेको छ ।

यस्तै गीतको भिडियोमा एलबीआरएस, निशा र वियोले मोडलिङ गरेका छन् भने मुकेश हुमागाईंले खिचेका छन् भने आयुष क्षेत्रीले भिडियोको निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक