आफ्ना प्रयोगकर्तालाई पैसा भुक्तान गर्दै फेसबूक « Khabarhub

आफ्ना प्रयोगकर्तालाई पैसा भुक्तान गर्दै फेसबूक


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याम्ब्रिज एनालिटिकापछि फेसबूक गोपनीयताको विषयलाई लिएर लगातार चर्चा र विवादमा छ । फेरि एकपटक गोपनीयताको विषयलाई लिएर फेसबूक विवादमा आएको छ ।

सन् २०१६ को एक रिसर्चका लागि फेसबूकले आफ्ना प्रयोगकर्तालाई उनीहरुका डाटामाथि पहुँच पुर्याउनका लागि पैसा दिइरहेको छ ।

टेलीक्रन्चले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि फेसबूकले आफ्ना केही युजर्सलाई पैसा दिएर ‘फेसबूक रिसर्च’ नामक भीपीएन एप इन्स्टल गर्न भनेको छ । उक्त एपले फेसबूकलाई फोन र वेभ एक्टिभिटीमाथि पहुँच दिने छ । फेसबूकले जुन प्रयोगकर्तालाई पैसा दिएको छ, उनीहरुको उमेर १३ देखि २५ वर्ष छ ।

टेलीक्रन्चको रिपोर्टका अनुसार फेसबूकले यस्ता प्रयोगकर्तालाई प्रतिमहिना २० अमेरिकी डलर दिने गरेको छ । फेसबूकले टेलिक्रन्चलाई बताएको छ कि, युजेज ह्याविटसँग सम्बन्धित डाटा संकलनका लागि कम्पनीले एक रिसर्च कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २९ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच