विलासी जीवनशैलीले दीर्घरोगी बढ्दै, स्वास्थ्य रहन के गर्ने ? « Khabarhub

विलासी जीवनशैलीले दीर्घरोगी बढ्दै, स्वास्थ्य रहन के गर्ने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विलासी जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण नेपालमा दीर्घरोगीको संख्या बढ्दै गएको छ ।

पछिल्लो समय मोटोपन, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मष्तिष्कघात, पक्षघातलगायतका दीर्घरोगीहरुको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । त्यसैले यस्ता रोगहरुबाट बच्च स्वास्थ्यकर जीवनयापन गर्नुपर्छ ।

दीर्घरोगबाट बच्च यस्तो कुरामा ध्यान दिनुस् 

स्वस्थकर खाना खाने बानी बसाल्नुस् ।
नियमित व्यायाम गर्नुस् ।
कुनै रोग लाग्दा समयमा औषधि उपचार गर्नुस् ।
तनावबाट मुक्त रहनुस् ।
नियमित स्वास्थ्य जाँच तथा चिकित्सकको परामर्श लिने गर्नुस् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : २८ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा