मेस्सी : बुढी १ कप मीठो चिया लेउ त । बुढी : ल लेउ चिया मेरो मेस्सी … मेस्सी : लौ किन प्लेटमा ल्याएको चिया ??? बुढी : अनि कप त ब्राजिलले लिएर गको हैन… मेस्सी : ट्वा….. प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ११ : ०४ बजे
प्रतिक्रिया