भाटभटेनी, लक्ष्मी बैंक लगायतको करछली मुद्दा प्रधानन्यायाधीश राणाको ईजलाशमा « Khabarhub

भाटभटेनी, लक्ष्मी बैंक लगायतको करछली मुद्दा प्रधानन्यायाधीश राणाको ईजलाशमा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । भाटभटेनी सुपरमार्केटसहित विभिन्न कर्पोरेट संस्थाले कर छलेको मुद्धाको आज (सोमबार) सुनुवाई हुँदैछ । भाटभटेनीविरुद्ध आन्तरिक राजश्व विभागद्वारा दायर भएको मुद्धाको पेशी तोकिएको छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनसिलता अपनाउने घोषणा गरेका प्रधानन्यायाधीश राणाले आफ्नै  ईजलाशमा पेशी तोकेका हुन् ।

एनसेलले कर छलेको मुद्धामा समेत अघिल्लो साता आफ्नै इजलाशमा राखेर सुनुवाई गरेका राणाले सोमबारका लागि लक्ष्मी बैंक, भाटभटेनीसहित अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले कर छलेको मुद्धा समेत आफ्नै इजलाशमा राखेर सुनुवाई गर्दैछन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ११ : ४८ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर