उपराष्ट्रपतिद्वारा खबरहबडट्कमको उद्घाटन « Khabarhub

उपराष्ट्रपतिद्वारा खबरहबडट्कमको उद्घाटन


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले खबरहबडट्कमको औपचारिक रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको दरबारमार्गस्थित खबरहबको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले खबरहबको औपचारिक उद्घाटन गरेका हुन् ।

खबरहबको वेब लिंक www.khabarhub.com खोलेर पुनले खबरहबको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विशिष्ट अधिकारीको उपस्थिति थियो ।

खबरहवले समाचार, विचार, सूचना, मनोरञ्जन, खेलकुद लगायत सबै विषयसँग सम्बन्धित समग्री पाठकमाझ प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  २ : ०० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना