स्वेदश फर्किएको क्रिकेट टोलीलाई ‘रेड कार्पेट’ « Khabarhub

स्वेदश फर्किएको क्रिकेट टोलीलाई ‘रेड कार्पेट’



काठमाडौं – यूएई विरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला र टी–२० श्रृंखला बिजेता राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण भएको क्रिकेट टोलीलाई सरकारले रातो कार्पेट विछ्याएर स्वागत गरेको थियो । ऐतिहासिक जीत हात परेर फर्किएको नेपाली क्रिकेट टोलीको सम्मानमा रेड कार्पेट विछ्याइएको यो पहिलो पटक हो ।

नेपाली टोलीको स्वागतका लागि ठूलो संख्यामा फ्यानहरु विमानस्थगल पुगेका थिए । उनीहरुले खेलाडीको पक्षमा नाराबाजी गरेका थिए भने क्रिकेटमा लगानी नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ५ : ४४ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा