प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै « Khabarhub

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीसँगको छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज (बिहीबार) बिहानै बालुवाटार पुगेका छन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले प्रदेश सरकारले गरिरहेको कामका विषय छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्साका हावाहुरी पीडितको राहत र पुर्नवासका लागि सरकारसँग माग गर्ने बुझिएको छ।

हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएपछि भोलिपल्ट बिहानै (सोमबार) बसेको प्रदेश २ सरकारले राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारसँग माग गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ८ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको