भ्यालेन्सियासँग रियल पराजित « Khabarhub

भ्यालेन्सियासँग रियल पराजित


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रियल मड्रिडले यो सिजनको नवौं हार व्यहोर्दा मुख्य प्रशिक्षकका रुपमा नयाँ कार्यकाल सम्हाल्न आएका जिनेदिन जिदानले ला—लीगामा पहिलो हार व्यहोरेका छन् । बुधबार राति भएको खेलमा रियल भ्यालेन्सियासँग पराजित भएसँगै जिदानेले पहिलो हार व्यहोरेका हुन् ।

यो सिजनमा कमजोर प्रदर्शन गर्दै आएको रियल भ्यालेन्सियासँग २—१ गोल अन्तरले पराजित भएको हो । गोनकालो ग्युडेसले खेलको ३५ औं मिनेटमा गोल गर्दै रियलविरुद्ध अग्रता बनाएका थिए । त्यस्तै, पहिलो हाफमा १—० पछि परेको रियलविरुद्ध भ्यालेन्सियाका इजेक्वाएल ग्यारेले गोल गर्दै टिमका लागि २—० को अग्रता बनाए । उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए ।

भ्यालेन्सियाविरुद्ध रियलका करिम बेञ्जमाले अन्तिम समयमा गोल गर्दै एक गोल फर्काएका थिए । रियलमाथि जीत निकालेको इजेक्वाएलको गोल निर्णायक बन्यो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ९ : ३४ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर