हाकिमलाई घरमा श्रीमतीसँग देख्दा भागेको त्यो क्षण… « Khabarhub

हाकिमलाई घरमा श्रीमतीसँग देख्दा भागेको त्यो क्षण…


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्यालयमा निक्कै काम ठगका रुपमा चिनिएको मुन्द्रे हाकिमसँग भने अलि बढी नै डराउँथ्यो । हाकिमका अघि निक्कै काम गर्ने जस्तो देखिने उ हाकिम अफिसबाट निक्सने बित्तिकै कुनै न कुनै बाहाना बनाएर हिँडिहाल्थ्यो ।

एक दिन हाकिम अफिस बाहिर निस्केको मौकामा घर जाने योजना मुन्द्रेले बनायो । दिउँसोको समय घर पुगेको मुन्द्रेले श्रीमती र हाकिमलाई सँगै बसेको देख्यो । हाकिम देख्ने बित्तिकै आत्तिएर भागेको मुन्द्रे अफिस नजिकैको चौतारीमा आएर सुस्केरा मार्दै बस्यो ।

अनि भन्योः धन्न हाकिमले नदेखेर आज बचियो । नत्र अफिसबाट किन भागेको भनेर गाली गर्ने थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ११ : ०३ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको