अमेरिकी राष्ट्रपति र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता हुने « Khabarhub

अमेरिकी राष्ट्रपति र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता हुने


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच भेटवार्ता हुने भएको छ ।

ट्रम्प र हेबीच ह्वाइट हाउसको ओभल अफिसमा आज (बिहीबार) भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ ।

उनीहरुबीच द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल हुने बताइएको छ ।

हे अमेरिका र चीनबीच व्यापारिक वार्ताका लागि अमेरिका भ्रमणमा छन् ।

पछिल्लो समय विश्वको सबैभन्दा ठूला दुई अर्थतन्त्रहरु चीन र अमेरिकाबीच व्यापारिक सम्बन्धमा चिसोपन बढ्दै गएका बेला दुई नेताहरुको छलफललाई निकै महत्व र चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  १ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको