अमेरिकी राष्ट्रपति र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता हुने | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता हुने


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लिउ हेबीच भेटवार्ता हुने भएको छ ।

ट्रम्प र हेबीच ह्वाइट हाउसको ओभल अफिसमा आज (बिहीबार) भेटवार्ता हुने ह्वाइट हाउसले जनाएको छ ।

उनीहरुबीच द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल हुने बताइएको छ ।

हे अमेरिका र चीनबीच व्यापारिक वार्ताका लागि अमेरिका भ्रमणमा छन् ।

पछिल्लो समय विश्वको सबैभन्दा ठूला दुई अर्थतन्त्रहरु चीन र अमेरिकाबीच व्यापारिक सम्बन्धमा चिसोपन बढ्दै गएका बेला दुई नेताहरुको छलफललाई निकै महत्व र चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १ : २८ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला