५० जनाको ज्यान जानेगरी मस्जिदमा आक्रमण गर्ने विरुद्ध अभियोग दर्ता « Khabarhub

५० जनाको ज्यान जानेगरी मस्जिदमा आक्रमण गर्ने विरुद्ध अभियोग दर्ता


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूजिल्याण्ड–न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका दुई मस्जिदमा आक्रमण गर्ने बन्दुकधारीविरुद्ध हत्या सम्बन्धी ५० वटा तथा हत्या प्रयाससम्बन्धी ३९ वटा अभियोग दर्ता गरिएको छ ।

गत मार्च १५ मा ५० जनाको ज्यान जानेगरी मुसलमान धर्मावलम्बीविरुद्ध भएको आक्रमणमा संलग्न बन्दुकधारीविरुद्ध न्यूजिल्याण्डका अभियोजनकर्ताले अभियोग दर्ता गरेका हुन् ।

यसअघि उनीविरुद्ध हत्यासम्बन्धी एक अभियोगमा मुद्धा दायर गरिएको थियो । त्यस अभियोगको सुनुवाई भने भइसकेको छैन ।

न्यूजिल्याण्डको प्रहरीले उनीविरुद्ध थप अभियोग पनि लगाउने तयारी भइरहेको जनाएका छन् ।

संदिग्ध आक्रमणकारी अष्टे«लियन नागरिक २८ वर्षे ब्रेण्टन टर्राण्ट शुक्रबार अदालतमा हाजिर हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  २ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया