राष्ट्रपतिद्वारा स्विट्जरल्याण्डका लागि राजदूत नियुक्त « Khabarhub

राष्ट्रपतिद्वारा स्विट्जरल्याण्डका लागि राजदूत नियुक्त


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले स्विट्जरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले भट्टराईलाई स्विट्जरल्याण्डको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

भट्टराई यसअघि जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी पदमा कार्यरत थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ०९ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन