केयुका मेडिकल विद्यार्थीद्वारा विद्यार्थी कल्याण परिषद् गठन « Khabarhub

केयुका मेडिकल विद्यार्थीद्वारा विद्यार्थी कल्याण परिषद् गठन


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सका विद्यार्थीहरुले विद्यार्थी कल्याण परिषद् गठन गरेका छन् ।

केयुका मेडिकल साइन्सका विद्यार्थी सुजन  कडरियाको अध्यक्षतामा गठन भएको परिषद्मा नरेश भट्ट उपाध्यक्ष, सुदीप जयसवाल सचिव रहेका छन् ।

केयुमा  विद्यार्थीहरुमाथि हुने श्रमशोषण विरुद्ध तथा अध्ययनरत चिकित्साशास्त्रका विद्यार्थीहरुले विद्यार्थीको हक अधिकारका लागि आवज उठाउन परिषद् गठन गरिएकाे नवनिर्वाचित अध्यक्ष कडरियाले जानकारी दिए ।  परिषद्मा केयुमा अध्ययनरत एमबीबीएस, बीडीएस, बीपीटीका विद्यार्थीहरु सदस्य रहेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ५ : ४८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा