सरकारी डाक्टरको आन्दोलमा चिकित्सक संघको समर्थन « Khabarhub

सरकारी डाक्टरको आन्दोलमा चिकित्सक संघको समर्थन


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनको तयारी गरेको सरकारी चिकित्सकको मागप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ ।

सरकारले स्वास्थ्य तर्फका कर्मचारीको समायोजनमा विवादास्पद निर्णयहरु गरेको भन्दै संघले आफूहरुको पनि ध्यानाकर्षण भएको जनाएको छ ।

संघले बिहीबार विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सकले घोषणा गरेको आन्दोलनमा नेपाल चिकित्सक संघले ऐक्यवद्धता जाहेर गरेका भन्दै सरकारी चिकित्सकको माग तत्काल सम्बोधन गर्न माग समेत गरेको छ ।

‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, वेवास्था गर्ने कार्य दुर्भाग्य पूर्ण रहेको कुरा नेपाल चिकित्सक संघको ठहर छ,’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता कार्यले चिकित्सा सेवा जस्तो सेवामुखी पेसा प्रति आकर्षण घटाउनुका साथै हाल कार्यरत चिकित्सकहरुमा मनोबल घटाउने भएकाले समस्याको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघले सरकार समक्ष जोरदार अपील गर्दछ ।’

 

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ६ : ५२ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान