हैदरावादविरुद्ध सन्दीप पनि मैदानमा, दिल्ली पहिले ब्याटिङ गर्दै « Khabarhub

हैदरावादविरुद्ध सन्दीप पनि मैदानमा, दिल्ली पहिले ब्याटिङ गर्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटल्सको प्लेइङ ११ मा परेका छन् ।

दिल्लीको घरेलु मैदान फिरोज कोट्ला रंगशालामा सनराइजर्स हैदरावादविरुद्ध को टिममा सन्दीप दिल्लीको प्लेइङ सेटमा अटाएका हुन् । यसअघिका दिल्लीले खेलेका ४ खेलमा पछिल्ला दुई खेलमा लगातार मैदान उत्रिएका सन्दीप आजको खेलमा पनि पहिलो रोजाईमा अटाएका छन् ।

सन्दीपले यो सिजनको पहिलो र दोस्रो खेलमा गरी तीन विकेट लिइसकेका छना् । सन्दीपले यसअघि चेन्नईविरुद्ध खेल्दै २ विकेट लिएर २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर समेत बनेका छन् ।

सन्दीपसँगै आजको खेलमा हैदरावादका स्पिनर राशिद खानको पनि चर्चा भइरहेको छ । कतिले सन्दीप र राशिद मध्ये आजको खेलमा कसले राम्रो प्रदर्शन गर्लान् भन्दै अनुमान लगाइरहेका छन् । सन्दीपको टोली दिल्लीले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

दिल्लीको टिम
इशान्त शर्मा, राहुल त्रिवेडी, अजर पटेल, पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), रिसभ पन्त, कागिसो रबाडा, सन्दीप लामिछाने, क्रिस मोरिस, कोलिन इनग्राम

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ८ : ०० बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र