फोरम र नयाँ शक्तिबीच पार्टी एकता, अब ‘समाजवादी पार्टी नेपाल’ हुने « Khabarhub

फोरम र नयाँ शक्तिबीच पार्टी एकता, अब ‘समाजवादी पार्टी नेपाल’ हुने


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ ।

यादव र भट्टराईबीच पार्टी एकता गर्ने विषयमा सहमति जुटेको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

नयाँ पार्टीको घोषणा भने सोमबार औपचारिक कार्यक्रममार्फत हुनेछ ।

Image may contain: 1 person, sitting

पार्टी एकताका लागि गरिएको सहमति यस्तो छ ।

Image may contain: text

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  २ : ३२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर