दिनहुँ बेसारयुक्त खाना खानुस्, यी चमात्कारिक परिवर्तन पाउनुस् « Khabarhub

दिनहुँ बेसारयुक्त खाना खानुस्, यी चमात्कारिक परिवर्तन पाउनुस्


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हामीले खानामा बेसारको प्रयोग गर्ने गर्दछौँ । बेसारले हामीले खाने खानामा भएको नदेखिने जिवाणु मार्ने गर्दछ । तर यसको अलवा, बेसारको धेरै गुण रहको छ । दिनहुँ बेसारयुक्त खाना खानाले हाम्रो शरिरमा यी चमात्कारिक परिवर्तन पाइने छ ।

१. बेसारमा हाम्रो शरिरमा भएको रोगसँग लड्ने क्षमताको विकास गर्दछ । यदि बेसार खाने हो भने कुनै घाऊ, चोटपटक लागेको पनि छिट्टै निको हुने गर्दछ ।

२. बेसारले बुढेसकालमा हुने रोग, त्यस्तै, मोटोपन, एसिडिटीको कम गर्नुको साथै शरिरमा नचाहिँने विकारको पनि नियन्त्रण गर्दछ ।

३. बेसारले दिमागी क्षमतामा विकास गर्दछ । दिनहुँ बेसार खानाले स्मरण शक्ति तेज हुनुको साथै सोच्ने शक्तिको पनि विकास गर्दछ ।

४. बेसार खानाले हृदयघाटबाट बच्न सकिन्छ ।

५. बेसारले क्यान्सरजन्य रोगलाग्न बाट नियन्त्रण गर्दछ । शरिरमा अनावश्यक रुपमा बढ्ने मासुको डल्ला (ट्युमर)को पनि बेसार खानाले रोकथाम गर्न सकिन्छ ।

६. बेसार खानाले विभिन्न दुखाई पनि कम हुने गर्दछ ।

यसको साथै बेसारले रक्त सञ्चार प्रणालीलाई आवश्यक अनुसार नियन्त्रण पनि गर्दछ । यदि बेसारमा मरिच मिसाएर खाने हो भने रक्तचाप पनि नियन्त्रण हुने गर्दछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  २ : २७ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य